Logo
समाचार
निर्वाचनअघि उपसभामुख रानाको राजीनामा, सभामुख घिमिरे पनि बिदाइको तयारीमा

काठमाडौं, १३ पुष । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनअघि स्वेच्छाले राजीनामा दिँदै उहाँले आफ्नो कार्यकाल समापन गर्नुभएको हो। परम्पराअनुसार सभामुख र

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच ‘बृहत् एकता’, सात बुँदे सहमति सार्वजनिक

काठमाडौं, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ। आइतबार दुवैले एउटै पार्टीको नेतृत्वमा आगामी

देश बचाउन व्यवस्था परिवर्तन आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, १२ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब ‘टालटुले सुधार’ ले मात्रै नपुग्ने र व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा

प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच आज निर्वाचन–केन्द्रित छलफल

काठमाडौं, १२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र वातावरण निर्माणबारे छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति

राप्रपा र राप्रपा नेपालबीच एकता सहमति, पुस १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा

काठमाडौं, ९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकताका लागि औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आज धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा राप्रपा

बिर्तामोडको बेल्स मोडल स्कुलमा शैक्षिक प्रदर्शनी, २५० भन्दा बढी प्रयोगात्मक सामग्री प्रदर्शन

झापा, ९ पुष । बिर्तामोड नगरपालिका- ७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज (बुधबार) विद्यार्थीहरूद्वारा तयार पारिएका प्रयोगात्मक शैक्षिक सामग्रीहरूको भव्य प्रदर्शनी गरिएको छ। कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमसँग प्रत्यक्ष

निर्वाचन तयारीबारे आज रास्वपा, राप्रपा र जनमतसँग छलफल गर्दै सरकार

काठमाडौं, ९ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ। चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक

मुख्य राजनीतिक दल र सरकारबीच निर्वाचन सफल बनाउने समझदारी

काठमाडौं, ८ पुष । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति

जेन–जी आन्दोलन छानबिन आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो

काठमाडौं, ८ पुष । जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर

एमसीसीअन्तर्गत सडक सुधार परियोजनाको ठेक्का पहिलोपटक पूर्ण नेपाली कम्पनीलाई

काठमाडौं, ७ पुष । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुन लागेको सडक सुधार परियोजनाको ठेक्का पहिलोपटक पूर्ण रूपमा नेपाली कम्पनीले पाएको छ। एमसीसी अन्तर्गतको ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ