Logo
समाचार
भारतको उत्तराखण्डमा सुरुङमा फसेकाको उद्धार कार्यमा अवरोध

भारत, ३ मंसिर । भारतको उत्तराखण्डमा निर्माणाधीन सडक मार्गको सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धारमा अवरोध आएको छ । अघिल्लो आइतवार सुरुङको केही भाग भत्किएपछि भित्रै थुनिएकाहरुको उद्धारका लागि प्रयास

महिला टी-२० सिरिज ः तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

काठमाडौँ, ३ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको

आममाफीसम्बन्धमा स्पेनका प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

मड्रिड, ३ मङ्सिर (एएफपी) । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् । प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ, ३ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् । छठका अवसरमा आज दिएको शुभकमना सन्देशमा

रूस र चीनबीचको पारस्परिक विश्वास थप प्रगाढ बनेको छ: राष्ट्रपति पुटिन

रुस, २ मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन् । नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र

संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ: डा.कोइराला

विराटनगर, २ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज

गाजाको अल शिफा अस्पताल तत्कालै खाली गर्न इजरायली सेनाको आदेश

इजरायल, २ मङ्सिर । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न आदेश दिएको छ । गएको बुधवार नै बुलडोजरसहित अल शिफा अस्पतालमा पुगेर खानतलासी गरेको इजरायली

झारखण्डमा कार रुखमा ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते

भारत, २ मङ्सिर । भारतको झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया

दक्षिण कोरियाको अस्पतालमा आगलागी: ३८ जना घाइते

दक्षिण कोरिया, २ मङ्सिर । दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित

रास्वपा आजदेखि घरदैलो अभियानमा

काठमाडौँ, २ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई