
काठमाडौँ, ३ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा

बङ्गलादेश, ३ मङ्सिर । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका

काठमाडौँ, ३ मङ्सिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ रोजेका हुन् ।

कञ्चनपुर, ३ मङ्सिर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर

भारत, ३ मङ्सिर । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र

हङकङ, ३ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा

भारत, ३ मंसिर । भारतको उत्तराखण्डमा निर्माणाधीन सडक मार्गको सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धारमा अवरोध आएको छ । अघिल्लो आइतवार सुरुङको केही भाग भत्किएपछि भित्रै थुनिएकाहरुको उद्धारका लागि प्रयास

काठमाडौँ, ३ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको

मड्रिड, ३ मङ्सिर (एएफपी) । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौँ हजार स्पेनीले प्रदर्शन गरेका छन् । प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको

काठमाडौँ, ३ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् । छठका अवसरमा आज दिएको शुभकमना सन्देशमा