Logo
समाचार
महिला टी-२० सिरिजमा नेपालद्वारा जापान पराजित

काठमाडौँ, २ मङ्सिर । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा

महिला टी-२० सिरिजमा जापानविरुद्ध नेपालको ब्याटिङ

काठमाडौँ, २ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ ।

खर्कबाट पर्यटकीय गन्तव्य प्रभुचेला धुरी

म्याग्दी, २ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १ मङ्सिर । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन्

कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, १ मङ्सिर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति

इजराइल-हमास युद्धका चुनौतीविरुद्ध एकजुट होऔँ: नरेन्द्र मोदी

भारत, १ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल-हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह

रास्वपाका सांसद घरदैलोमा पुग्दै

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ, १ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता भएका छन् । आज पेस भएका आठ वटा मुद्दा दर्ता भएका र मङ्सिर ४ गतेका

फिफा विश्वकप छनोट खेलमा नेपाल युएईसित पराजित

काठमाडौँ, १ मङ्सिर । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा युएईले नेपाललाई

युक्रेन आक्रमणको आलोचना गर्ने कलाकारलाई ७ वर्षको जेल सजाय

सेन्ट पिटर्सबर्ग, १ मंसिर, (एएफपी) । रुसले युक्रेनमा रूसको आक्रमणको आलोचना गर्दै सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा कलाकार अलेक्जान्ड्रा स्कोचिलेन्कोलाई बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ । न्यायाधीश