Logo
समाचार
संसद्‌मा राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग? (भिडिओ)

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छरु भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको

फेरि सडकमा ओर्लिने शिक्षक महासंघको चेतावनी

काठमाडौं, ३० असार । सरकारले विगतका सहमतिहरूलाई लत्याउँदै विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीका मागलाई बेवास्ता गरेको आरोप लगाउँदै नेपाल शिक्षक महासंघले पुनः कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महिनौँ लामो

प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं, ३० असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन

झापा, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता मजबुत बनाएर संकल्पसहित लाग्न सके अरूले हराउन नसक्ने बताउनुभएको छ। एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार दमकमा सम्बोधन

किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,  २६ असार । संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । यस्तै बैठकले स्थानीय पालिकामार्फत किसानलाई मल, बिउ लगायतका

झापामा लम्पी स्किनबाट १० हजार पशु सङ्क्रमित

झापा, २६ असार । लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित भएका छन् । केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा

अनुशासनको कारवाही डा.कोइराला समूहले नमान्ने, प्रतिवाद गर्ने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम कार्यकर्ताहरुमा पार्टी अनुशासन कारवाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ। डा।कोइरालाको सम्पर्क

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २४ असार । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा

संसद्‌मा रास्वपाको विरोध, राप्रपाको बहिष्कार

काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि सदनमा अविरोध

नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं -पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताउनुभएको छ । सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग