Logo
समाचार
मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति

कास्की, २७ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त राजमार्गको पोखरा

सुदूरपश्चिम प्रदेशले दीपेन्द्रलाई ६ तथा सन्दीप र विनोदलाई ५ लाख दिने

काठमाडौँ, २६ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपाललाई टी-२० विश्व कपमा पुर्याउन सफल

भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य

भारत, २६ कार्तिक । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले

‘काठमाडौँमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ’

काठमाडौँ, २६ कात्तिक । तिहारमा काठमाडौँमा २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौँमा २४सै घण्टा

भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा ३६ जना मजदुर फसे

भारत, २६ कात्तिक । भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी

विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

काठमाडौँ, २६ कात्तिक । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ, २६ कात्तिक । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि

नेपाल प्रहरीको कुकुर पूजा

काठमाडौँ, २६ कात्तिक । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको

पश्चिम डार्फरमा आठ सयभन्दा धेरै सुडानी मारिए-युएनएचसिआर

खार्तुम, २६ कात्तिक (एएनआई) । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर)ले

भीनसेन थापाको स्मृतिमा बनाइएको पार्क पर्यटकको रोजाइमा

गोरखा, २६ कात्तिक । गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहने प्रायः कमै हुन्छन् । गोरखा घुम्न आउने विदेशी पर्यटकमात्र होइन, आन्तरिक