Logo
समाचार
विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे

भारत, ३० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ रोजेका

चीनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ, ३० कार्तिक । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको

केन्यामा बाढी: ४६ जनाको ज्यान गयो, हजारौँ विस्थापित

केन्या, ३० कात्तिक । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई

चीन र अमेरिका संयुक्त जलवायु कार्यदल गठन गर्न सहमत

चीन, ३० कात्तिक । यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् । दुवै सरकारले ऊर्जा

महिला टी-२० सिरिजः नेपालले आज हङकङसित खेल्ने

काठमाडौँ, ३० कात्तिक । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा

भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

भारत, २९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले

केन्या र सुडानी नेता शान्ति प्रक्रियाका लागि सहमत

केन्या, २९ कार्तिक । केन्याका राष्ट्रपति विलियम रुटो र सुडानको संक्रमणकालीन सार्वभौमिकता परिषद्का अध्यक्ष अब्देल फताह अल-बुर्हान सात महिना पुरानो द्वन्द्व अन्त्य गर्न सबै समावेशी वार्ताको रूपरेखातर्फ काम गर्न सहमत

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड

भारत, २९ कार्तिक । भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

इजरायल, २९ कार्तिक । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको

महिला क्रिकेट खेलमा नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित महिला टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७