Logo
समाचार
स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

काठमाडौँ, २६ कात्तिक । स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय

आज धनधान्यकी देवी लक्ष्मीपूजा

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी

आर्मीलाई टाइब्रेकरमा हराउँदै वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई

वीरगञ्ज, २५ कात्तिक । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–०

गाजाको अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

इजरायल, २५ कार्तिक । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल-कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९

कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट ठूलो जनधनको क्षति

बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य

भारत, २५ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट

इरानी जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा अनसन तोडेको घोषणा

कालिकोट, २५ कात्तिक । इरानी जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि हुँदै आएको

गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण

इजरायल, २५ कात्तिक । गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल-सिफा अस्पतालले जनाएको छ । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र

श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

श्रीलङ्का, २५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको

विषाक्त तुवाँलोका कारण पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

काठमाडौँ, २५ कात्तिक । विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त भएको छ । विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको