Logo
समाचार
राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छ: डा.भुसाल

काठमाडौँ, १२ मङ्सिर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् । राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज

काठमाडौँवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउँछाैँ: खानेपानी मन्त्री

काठमाडौँ, १२ मंसिर । खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन् । काठमाडौँवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ: सी जिनपिङ

चीन, १२ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट

बराइँसराइको समस्या विकराल: मन्त्री बस्नेत

काठमाडौँ, १२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै

महोत्तरी, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा सोमबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो

गाजामा थप दुई दिन युद्धविराम लम्बिने

इजरायल, १२ मंसिर । इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो ।

जाजरकोट भूकम्पको असर ः त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

जाजरकोट, १२ मंसिर । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका

७१ सहसचिवको सरुवाले तरंग, भनसुन गर्न नसक्ने प्रदेश खेदिए

काठमाडौँ, १२ मंसिर । झन्डै दुई महिनाको गृहकार्यपछि सरकारले आइतबार सार्वजनिक गरेको ७१ जना सहसचिवको सरुवा सूचीले निजामति क्षेत्रमा तरंग ल्याए पनि केही सरुवा विवादित देखिएको छ । लामो समयपछि

धावनमार्गमा स्याल देखिए पछि बुद्ध एयरको जहाजले गर्यो ‘ओभरसुट’

काठमाडौँ, ११ मङ्सिर । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट

प्रधानमन्त्री कोप-२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाने

फाइल तस्बिर काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३