Logo
समाचार
नाउपाले सभामुखलाई बुझायो समर्थन फिर्ताको पत्र, प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ। संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको

हल्दीबारी झापामै पहिलो साक्षरता पालिका घोषणा, ९५.४९ प्रतिशत साक्षर

झापा, २० असार । हल्दीबारी गाउँपालिका झापामै पहिलो पूर्ण साक्षरता पालिका घोषणा भएको छ । झापाका १५ वटा पालिका मध्ये पूर्ण साक्षरता पालिका घोषणा गर्ने पहिलो पालिका हल्दीबारी भएको हो।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं, २० असार । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । सूचना तथा प्रसारण विभागले आज अपराह्न

मध्यरातमा सर्वोच्चको फैसला : ५२ संवैधानिक नियुक्ति सदर, दुई न्यायाधीशको फरक मत

काठमाडौं, १९ असार । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । मध्यरातमा आएको सर्वोच्चको फैसलाले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज गर्दै

हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ : राजेन्द्र लिङ्देन

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताउनुभएको छ। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितिको अन्त्य गरेर

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

काठमाडौं, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्याग गर्नुभएको छ । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गर्नुभएको

एमालेले पनि माग्यो समिति सभापति खतिवडाको राजीनामा

काठमाडौं, १८ असार । नेकपा (एमाले) ले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा माग्नुभएको हो ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज

काठमाडौं, १८ असार ।  सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको फैसला आज सुनाउने भएको छ। २०७७ माघ र २०७८ असारमा संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी ल्याइएको अध्यादेशमार्फत ५२ पदमा गरिएको

भिजिट भिसा ठगीको आरोपमा डीपी अर्यालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं, १७ असार । भिजिट भिसा ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । आफूलाई सामाजिक

‘राजसंस्थाको पक्षमा नसोचेको माहोल आउँदै छ, यसै वर्ष ठूलो आन्दोलन हुन्छ’-राजेन्द्र लिङदेन

 काठमाडौं, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा नसोचेको माहोल बनिरहेको र यसै वर्ष अर्को ठूलो आन्दोलन हुने दाबी गर्नुभएको छ । उहाले दशैं-तिहारपछि राप्रपा