Logo
समाचार
त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई

काठमाडौँ, १० कार्तिक । यूएईले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । जितको लागि एक सय

प्रधानसेनापति शर्मा चीन प्रस्थान

काठमाडौँ, १० कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी

राष्ट्रियसभा अध्यक्ष र आयरल्यान्डको सिनेटका अध्यक्षबीच भेटवार्ता

आयरल्यान्ड, १० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्यान्डको माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औं महासभाका क्रममा एंगोलाको

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला: नेपालले यूएईलाई दियाे १ सय ६३ रनकाे लक्ष्य

काठमाडौँ, १० कार्तिक । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले

विश्वकप क्रिकेट: पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

भारत, १० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । उक्त खेल दिउँसाे सवा २ बजे चेन्नईमा हुनेछ । दक्षिण अफ्रिका ५ खेलमा ४ खेल

एनआरएनका अध्यक्ष बद्री केसी र आरके शर्माबीच भेट

काठमाडौँ, १० कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन परिणामका विषयमा भएको विवादको समाधान गर्न अध्यक्ष डा बद्री केसी र आरके शर्माबीच बिहीबार साँझ छलफल गरेका छन् । भेटका

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौँ, १० कात्तिक । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत

कतारमा आठ जना पूर्व नौसैनिक भारतीयलाई मृत्युदण्डको फैसला

दोहा, १० कात्तिक (एएनआई) । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

काठमाडौँ, १० कात्तिक । दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । बिहिवार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि

विश्वकप क्रिकेट: इंग्ल्याण्ड १५६ रनमै अलआउट

भारत, ९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै