
काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुन: स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै कांग्रेसले स्वदेश र

काठमाडौँ, १८ कात्तिक । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ डाक्टरसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान

काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन् । उनले गएराति जाजरकोट

काठमाडौँ, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत

काठमाडौँ, १८ कात्तिक । शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प

काठमाडौँ, १८ कात्तिक । जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । रुकुम पश्चिममा मृत्यु भएका मध्ये ३६ जना

काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको स्वास्थ्य टोलीसहित भूकम्प प्रभावित क्षेत्र गएका छन् । उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री प्रभावित क्षेत्र गएका हुन् । नेपाली

जाजरकोट, १८ कात्तिक । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला

काठमाडौँ, १८ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली

काठमाडौँ, १७ कात्तिक । दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ । पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध