Logo
समाचार
विश्वकप क्रिकेट: न्युजिल्यान्डले भारतलाई दियाे २ सय ७४ रनकाे लक्ष्य

भारत, ५ कात्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनको लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट

पाल्पामा जीप दुर्घटना: ६ जनाको मृत्यु

पाल्पा, ५ कात्तिक । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जीप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले

त्रिदेशीय टी-२० शृङ्खला: युएईले हङकङलाई हरायो

काठमाडौँ, ५ कात्तिक । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका

सिरियाका विमानस्थलमा आक्रमण: दुई जनाको ज्यान गयो

सिरिया, ५ कार्तिक । सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ ।

प्यालेस्टाइनको गाजा क्षेत्रमा पुग्यो राहत सामग्री

प्यालेस्टाइन, ५ कार्तिक । प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको

तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

काठमाडौँ, ५ कात्तिक । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको

इजरायलमा ज्यान गुमाएका विद्यार्थीकाे शव काठमाडौँ आइपुग्याे

काठमाडौँ, ५ कात्तिक । प्यालेस्टिन विद्रोहीको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलमा रहेको नेपाली दूतावासले चार वटा शव पठाएकोमा

धादिङ भूकम्प अपडेट: १२ घरमा क्षति, पटक-पटक परकम्प

धादिङ, ५ कार्तिक । धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रिक्टर स्केलको भूकम्प

काठमाडौँ, ५ कात्तिक । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

लुम्बिनी प्रदेशमा महानगरपालिका बनाउने योजना अलपत्र

बुटवल, ५ कात्तिक । प्रदेश सरकारको आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका विभिन्न सहरलाई जोडेर तीन वटा महानगर बनाउने घोषणा गरिएको थियो त्यसपछिका