Logo
समाचार
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

मनहरी, १३ कात्तिक । बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

गण्डकी, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् । गुटेरेस सवार विमान

भारतमा रेल दुर्घटना: १३ जनाको मृत्यु

भारत, १३ कात्तिक । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछु: गुटेरेस

काठमाडौँ, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका-४

सिङ्गापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ, १३ कात्तिक । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा सिङ्गापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित

राष्ट्रसङ्घका महासचिव गुटेरेसको प्रतिक्षामा पोखरा

गण्डकी, १३ कात्तिक । आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी

विश्वकप क्रिकेट: भारतले इङ्ल्यान्डलाई हरायो

भारत, १३ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५

दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

काठमाडौँ, १३ कात्तिक । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको

थाई एयरले पुनः थाल्यो काठमाडौँ-ब्याङ्कक उडान

काठमाडौँ, १३ कात्तिक । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आइतवारदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको