Logo
समाचार
एसीसी यू-१९ प्रिमियर कप: सानदार जितसँगै नेपाल फाइनलमा

मलेसिया, ४ कात्तिक । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई १ सय ४३ रनले हराएको हो । वर्षाले प्रभावित खेलमा जापानले

इजरायल र लेबनानी सीमानामा बढ्यो तनाव

इजरायल, ४ कात्तिक । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ । दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले पनि

काठमाडौँ उपत्यकाबाट घर फर्कनेकाे घुइँचाे

काठमाडौँ, ४ कार्तिक । विजयादशमी नजिकिँदै गर्दा काठमाडौँ उपत्यका छाडेर घर जानेको घुइँचो लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा-व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी

हमासद्वारा दुई अमेरिकी महिला बन्धक मुक्त

काठमाडौँ, ४ कात्तिक । इजरायल आक्रमणको क्रममा हमासले ७ अक्टोबरमा अपहरण गरेका दुई अमेरिककी नागरिकलाई मुक्त गरेको छ । कतारको मध्यस्ततामा हमासले शुक्रवार जुडिथ र नैटली नामका दुई अमेरिकी महिलालाई

विशेष अदालतमा मुद्दा दर्तासँगै कार्यतालिका बन्ने

काठमाडौँ, ४ कात्तिक । अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी

अस्ट्रेलियाले पाकिस्तानलाई दियाे ३ सय ६८ रनकाे लक्ष्य

भारत, ३ कार्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य दिएको छ । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा

प्रधानसेनापति शर्मा चीन जाँदै

काठमाडौँ, ३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन

एमालेले कात्तिक १४ गते चियापन गर्ने

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनले यही कात्तिक १४

एसीसी यू-१९ प्रिमियर कप: सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

मलेसिया, ३ कात्तिक । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ । नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो