Logo
समाचार
समाजवादी जागरण अभियान सफल ः अध्यक्ष नेपाल

कैलाली, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् । धनगढीमा शनिवलार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११

इजराइलले गाजामा गरेको आक्रमणमा २ हजार २१५ जनाको मृत्यु

गाजा, २७ असोज (एएफपी) । एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी

केही बनेको छ भन्ने सोच राख्न आवश्यक: महामन्त्री शर्मा

काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् । बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा

विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान १ सय ९१ रनमा अलआउट

भारत, २७ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान एक सय ९१ रनमा अलआउट भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले

कोशी प्रदेश: कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा

विराटनगर, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कार्की नियुक्त

विराटनगर, २७ असोज । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री

विश्वकप क्रिकेटमा न्यूजील्यान्डको लगातार तेस्रो जीत

काठमाडौँ, २७ असोज । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत शुक्रवार भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको हो । भारतको

कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूकाे सनाखत भाेलि

विराटनगर, २६ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाएका छन् । मुख्यमन्त्रीका लागि ४७-४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख

काभा पुरुष भलिबल: नेपाल साउदी अरेबियासँग पराजित

श्रीलंका, २६ असोज । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएकाे छ । शुक्रवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा साउदी अरेबियाले नेपाललाई ३-२ काे सेटमा हरायाे