Logo
समाचार
बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

काठमाडौँ, १५ कात्तिक । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको

तस्बिरमा हेर्नुहोस् एमालेको चियापान

काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि पूर्वसभामुख दमननाथ

एमालेको शुभकामना तथा चियापान कार्यक्रम आज

काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका

नेपालको स्तरोन्नतिलाई अमेरिकाले सघाउने

काठमाडौँ, १५ कात्तिक । सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने

विश्वकप क्रिकेट: पाकिस्तानसँग बङ्गलादेश २ सय ४ रनमा अलआउट

भारत, १४ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई २ सय ५ रनको लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा

टी-२० विश्वकप छनोट: मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, १४ कात्तिक । मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो

इजरायल-हमास द्वन्द्व: ३१ जना पत्रकारको ज्यान गयो

इजरायल, १४ साउन । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी,

मलेसियाले नेपाललाई दियाे १ सय ६६ रनको लक्ष्य

काठमाडौँ, १४ कार्तिक । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित

लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ: महासचिव गुटेरेस

लुम्बिनी, १४ कात्तिक । नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको