Logo
समाचार
बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

बेइजिङ, २६ असोज । बेइजिङमा रहेको इजराइली दूतावासका एक जना कर्मचारीमाथि शुक्रवार आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । ‘आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ’,

कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन ४८ सांसदको प्रदेश प्रमुखको कार्यालयमा धर्ना

विराटनगर, २६ असोज । नेपाली काँग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन कोशी प्रदेशसभाका ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् । कार्कीको नियुक्तीका लाई दबाब दिन नेपाली

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ: पोखरेल

काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुन: विचार गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज

गाजा सहर खाली गर्न इजराइली सेनाको चेतावनी

जेरुसेलम, २६ असोज (एपी) । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक

साइबर सुरक्षा सरकारको प्राथमिकता: मन्त्री शर्मा

प्यूठान, २६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन् । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज

एमाले मधेस प्रदेश: पदाधिकारी सर्वसम्मत, अध्यक्षमा मण्डल

जनकपुरधाम, २६ असोज । नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा संविधानसभा सदस्य विचारी यादव, सचिवमा मनोज पौडेल, उपसचिवमा आरती

एमसीसी प्रसारण लाइनकाे ठेक्का रद्द

काठमाडौँ, २६ असोज । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का रद्द भएको छ । एमसीए नेपालले शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक जारी रहेको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी

आङबोलाई हस्ताक्षर दुरुपयोगको आरोप, सांसदको हस्ताक्षरसहित कार्कीको मुख्यमन्त्रीमा दाबी

विराटनगर, २५ असोज । कोशी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले नेकपा एमालेको सहयोगमा दाबी पेर गरेको छ । कोइराला पक्षका ८ र एमालेका