Logo
समाचार
दुबईमा अलपत्र यात्रु नेपाल आइपुगे

काठमाडौँ, २१ असोज । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन् । टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र

प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

काठमाडौँ, २० असोज । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय

एसियाली खेलकुद: नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

चीन, २० असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

बझाङ, २० असोज । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको

स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

स्पेन, २० असोज । स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमलाई पूर्व प्रेमीले लगाएको यौन दुर्व्यवहारको मुद्दा लण्डनको एक अदालतले खारेज गरेको छ । यौन उत्पीडनको आरोपको मुद्दा लण्डनमा सुनुवाइ हुन नसक्ने

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

नवलपरासी, २० असोज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारलाईआग्रह गरेका छन् । समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा

विश्वकप क्रिकेट: बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का भिड्‌ने

भारत, २० असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा

अनलाइन जुवा र सट्टाबाजी कारोबार गर्ने झापाका साह पक्राउ

काठमाडौँ, २० असोज । अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तान विजयी

काठमाडौँ, १९ असोज । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो ।

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानको नेदरल्यान्ड्सलाई २८७ रनको लक्ष्य

काठमाडौँ, १९ असोज । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ । भारतको हैदराबादमा टस हारेर पहिला