Logo
समाचार
ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौँ, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

४ सय केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न

काठमाडौँ, ३० असोज । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

राष्ट्रपति सिलाई भेट्न पुटिन चीनमा

बेइजिङ, ३० असोज (एएफपी) । इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्न मङ्गलबार

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

चीन, ३० असोज । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली

बेलबारी गोल्डकप ः युकेएफसीको लज्जास्पद हार, सिराहा सेमिफाइनलमा

मोरङ, ३० असोज । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमवार युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ । डाँगीहाट युथ क्लबको आयोजनामा

नवरात्रको तेस्रो दिन ः चन्द्रघण्टा देवीको विशेष पूजा

काठमाडौँ, ३० असोज । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा

विश्वकप क्रिकेट: श्रीलङ्का २ सय ९ रनमा अलआउट

भारत, २९ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएको छ । लखनउमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४३.३ ओभरमा सबै विकेट गुमाएर

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

चीन, २९ असोज । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण

गाजामा युद्धविरामको समाचार इजराइलद्वारा अस्वीकार

इजराइल, २९ असोज । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ, २९ असोज । तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । त्रिभुवन