Logo
समाचार
विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ, १९ असोज । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दा बढी सांसद्ले भाग लिएका थिए । सभाको आगामी

नेपाल र रोमानियाबीच श्रम सम्झौता

काठमाडौँ, १९ असोज । नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा-अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर

हिमतालमा आएको बाढीबाट भारतमा मृत्यु हुनेको संख्या ४० पुग्यो

भारत, १९ असोज । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ, १९ असोज । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज लामीडाँडा विमानस्थलमा

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी अभियानकर्मीलाई नाेबेल शान्ति पुरस्कार

नर्वे, १९ असोज । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउने भएकी छन् । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि

शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन: शर्मा

काठमाडौँ, १९ असोज । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको

सांसदको प्रश्न: गरिबको दसैँ कसरी टर्छ?

काठमाडौँ, १९ असोज । सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा

दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

काठमाडौँ, १९ असोज । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम

युक्रेनमा श्रद्धाञ्जलीसभामा आक्रमण, ५१ जनाको ज्यान गयो

युक्रेन, १९ असोज । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिका, १९ असोज । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा