Logo
समाचार
झरीले आन्तरिक उडान प्रभावित

काठमाडौँ, १७ असोज । देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज काठमाडौँबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए

अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी पदमुक्त

अमेरिका, १७ असोज । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो । मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय

सिक्किममा बाढी: २३ सैनिक बेपत्ता, खोजी कार्य जारी

सिक्किम, १७ असोज । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । अचानक

एसियाली खेलकुद: चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

चीन, १७ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र

file photo
नाइजेरियामा डुङ्गा दुर्घटना: ४० जनाभन्दा धेरै बेपत्ता

फाइल तस्बिर नाइजेरिया, १७ असोज । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १०

एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ, १७ असोज । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

बझाङमा भूकम्पबाट एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ, १७ असोज । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं

ऊर्जा विकास मार्गचित्र तयार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि

समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ ः अध्यक्ष नेपाल

धनुषा, १६ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन्

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

काठमाडौँ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।