Logo
समाचार
गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक जारी रहेको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी

आङबोलाई हस्ताक्षर दुरुपयोगको आरोप, सांसदको हस्ताक्षरसहित कार्कीको मुख्यमन्त्रीमा दाबी

विराटनगर, २५ असोज । कोशी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले नेकपा एमालेको सहयोगमा दाबी पेर गरेको छ । कोइराला पक्षका ८ र एमालेका

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ: मन्त्री भुसाल

काठमाडौँ, २५ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियाे ३ सय १२ रनकाे लक्ष्य

लखनउ, २५ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनको लक्ष्य दिएको छ । लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ: मन्त्री बस्नेत

भक्तपुर, २५ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक

इजरायलबाट नेपाली लिएर उड्यो जहाज, राति १:३० बजे काठमाडौँ आइपुग्ने

काठमाडौँ २५ असोज । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १:३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा ढुंगामुढा, दर्जन सवारीसाधनमाथि तोडफोड

झापा, २५ असोज । झापाको अर्जुनधारामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन् । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा

इजराइल-हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

इजराइल, २५ असोज । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुगेको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रवि लामिछानेको माग

काठमाडौँ, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन