
चीन, १४ असोज । १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि

काठमाडौँ, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

काठमाडौँ, १४ असोज । उनाइस वर्षमुनि (यु–१९) पुरुस साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा शनिवार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै

काठमाडौँ १३ असोज । नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो

बिर्तामोड, १३ असोज । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट जग्गाप्रकरणको फायलखोल्न सरकारलाई दबाबदिने उद्धेश्यले आज बिर्तामोडमा प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रले उक्त जग्गा प्रकरणको अनुसन्धान गरी दोषीलाई

झापा, १३ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबारबाट मेची-महाकाली जागरण अभियान सुरु गर्ने भएको छ । समाजवादीले आइतबार मेची नदीबाट विशेष कार्यक्रमबाट अभियानको सुरुवात गर्ने भएको हो । अभियानमा

विराटनगर, १३ असोज । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका

सुर्खेत, १३ असोज । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने

अस्ट्रेलिया, १३ असोज । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार

काठमाडौँ, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा