Logo
समाचार
एनआरएनको निर्वाचन अनलाइनमार्फत, परिणाम आधा घण्टामा आउने

काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको कात्तिक २ गते (अक्टोबर १९ तारिख) हुने निर्वाचन अनलाइन हुने भएको छ । निर्वाचन समितिले मतदान गर्न निर्वाचन स्थलमा आइरहनु नपर्ने

यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिक फिर्ता

नाइजेरिया, २८ असोज (एपी) । संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण

इजराइल आत्मरक्षाको दायराभन्दा बाहिर गइरहेको छ ः चीन

बेइजिङ, २८ असोज (एएफपी) । चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताएको

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ ः सांसद झा

काठमाडौँ, २८ असोज । सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

काठमाडौँ, २८ असोज । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले सन् २०२३ मा १० लाख

साउदीमा आवासीय अनुमतिपत्र नपाउँदा नेपाली कामदार समस्यामा

दोहा, २८ असोज । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् । २२ महिनाअघि साउदी पुगेका नवीन

समाजवादी जागरण अभियान सफल ः अध्यक्ष नेपाल

कैलाली, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् । धनगढीमा शनिवलार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११

इजराइलले गाजामा गरेको आक्रमणमा २ हजार २१५ जनाको मृत्यु

गाजा, २७ असोज (एएफपी) । एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी

केही बनेको छ भन्ने सोच राख्न आवश्यक: महामन्त्री शर्मा

काठमाडौँ, २७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् । बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा