Logo
समाचार
एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

काठमाडौँ, २४ असोज । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको

सिक्किममा बेपत्ता नेपालीको खोजी गर्न भारतीय सुरक्षाकर्मीलाई अनुरोध

इलाम, २३ असोज । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो

विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित

काठमाडौँ, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो

विश्वकप क्रिकेट: श्रीलङ्काद्वारा पाकिस्तानसामु ३४५ रनको लक्ष्य

भारत, २३ असोज । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली विदेशमन्त्री कोहनबीच कुराकानी

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । आज दिउँसो भएको कुराकानीमा परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

फाइल तस्बिर मकवानपुर, २३ असोज । बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

धादिङ, २३ असोज । गजुरी गाउँपालिका-२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । वि.सं

म्यानमारमा विस्थापितहरूको शिविरमा आक्रमण: २९ जनाको ज्यान गयो

म्यान्मार, २३ असोज । म्यानमारको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको एक शिविरमा सैन्य आक्रमण भएको छ । आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको र ५६ जना घाइते भएका त्यस क्षेत्रमा

विश्वकप क्रिकेट: बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्का खेल्दै

भारत, २३ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

काठमाडौँ, २३ असोज । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा