Logo
समाचार
हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या !

काठमाडौँ, ३० भदौ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

काठमाडौँ, २९ भदौ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई,

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु: बस्नेत

काठमाडौँ, २९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको जनसङ्ख्या

‘चीनलाई पनि बिजुली बेच्नुपर्छ, नत्र नेपाललाई दबाब पर्छ’

काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)का नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् । शुक्रबार संसद् भवनमा

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

भारत, २९ भदौ । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष

प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ

सर्वाेच्चकाे न्यायाधीशमा विनाेद शर्माकाे नाम अनुमाेदन

काठमाडौँ, २९ भदौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

रुसद्वारा दुई अमेरिकी कुटनीतिज्ञलाई निष्कासन

रुस, २९ भदौ । रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ । उनीहरुलाई सात दिनभित्र रुस छोड्न आदेश दिइएको छ । अवैध गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई निष्कासन गरेको

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

फाइल तस्बिर मकवानपुर, २९ भदौ । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११:००