Logo
समाचार
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमण शुरु गर्नुअघि राष्ट्रपति भवन शीतल निवासमा गएर राष्ट्रपति पौडेलसँग भेट गरेका

गैह्रीगाउँ हत्या प्रकरण: एसएसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौँ, ३० भदौ । काठमाडौँको गह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक

नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बनायो बन्धक

नाइजर, ३० भदौ । अफ्रिकी देश नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनाएको छ । ‘कू ’गरेर नेतृत्व हत्याएको सैन्य सरकारले फ्रान्सका राजदूत सिल्भेन इट्टेसहित अन्य कुटनीतिज्ञलाई बन्धक बनाएको हो

बाबुराम भट्टराई आज भारत जाँदै

काठमाडौँ, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै छन् । उनी नेपाल एयरलायन्सको विमानबाट दिउँसो १:४५ बजे नयाँदिल्ली जान लागेका हुन् । पार्टीको प्रवास

गैह्रीगाउँ हत्या ः शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौँ, ३० भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको

हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या !

काठमाडौँ, ३० भदौ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

काठमाडौँ, २९ भदौ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई,

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु: बस्नेत

काठमाडौँ, २९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको जनसङ्ख्या

‘चीनलाई पनि बिजुली बेच्नुपर्छ, नत्र नेपाललाई दबाब पर्छ’

काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)का नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् । शुक्रबार संसद् भवनमा