Logo
समाचार
लिबियामा आँधी र बाढीका कारण दुई हजार जनाको ज्यान गयो

लिबिया, २६ भदौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ

सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

काठमाडौँ २६ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन

एमाले महासचिव पोखरेल चीन भ्रमण कार्यक्रम रद्द गरेर स्वदेश फर्किँदै

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले

मोर्चाका पूर्व निर्धारित कार्यक्रम स्थगित, नेम्वाङको निधनमा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक

नेम्वाङको निधनमा अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा (एमालें) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

नेम्वाङको दाहसंस्कार बुधवार काठमाडौँमा हुने

काठमाडौँ, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दाहसंस्कार बुधवार काठमाडौँमा गरिने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिएका छन् ।

नेम्वाङको अप्रत्यासित निधनमा राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौँ, २५ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको

तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न