Logo
समाचार
आज संविधान दिवस

काठमाडौँ, ३ असोज । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी

निश्चित आवश्यकताबिना एमालेलाई संविधान संशोधन स्वीकार्य हुँदैन: पोखरेल

जनकपुर, २ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान

बुबाका अधुरो काम पूरा गर्छु: सुहाङ नेम्वाङ

इलाम, २ असोज । दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले पार्टीसँग मिलेर बुबाका अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार इलाममा भएको आफ्नो बुबाको श्रद्धाञ्जलि सभामा

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस्: पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । नवौँ संविधान

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ: अधिकारी

काठमाडौँ, २ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक रु १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको

क्यानडामा सिख नेताको हत्यामा भारतको हात रहेको ट्रूडोको आरोप

क्यानडा, २ असोज । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन् । गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक

काठमाडौँ, २ असोज । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण,

शेखर समूहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । उक्त बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा

सुवास नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्दै छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक