Logo
समाचार
विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

काठमाडौँ, १९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको

फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ: मन्त्री राई

काठमाडौँ, १९ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् । विधेयकमा आफूहरुको

विश्वकपका लागि भारतीय टिमकाे घाेषणा

काठमाडौँ, १९ भदौ । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ । रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मङ्गलवार १५ सदस्यीय टिमको

नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति

फाइल तस्बिर काठमाडौँ, १९ भदौ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको

कागबेनी बस्ती पुुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री

म्याग्दी, १९ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटन: तीन जनाको ज्यान गयो

पाकिस्तान, १९ भदौ । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा सोमबार दुर्घटना

एमालेको मधेश प्रदेश अधिवेशन सर्‍यो

जनकपुर, १९ भदौ । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ । नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो । मधेस प्रदेशको अधिवेशन

त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा

काठमाडौँ, १९ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम

बालेनहरुलाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ ।