
ताप्लेजुङ, २२ भदौ । नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई

म्यानमार, २२ भदौ । नेपाल र म्यानमारबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । शुक्रवार म्यानमारको थुवुन्ना रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले खेलको ५८

काठमाडौँ, २२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना

मुस्ताङ, २२ भदौ । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा

काठमाडौँ, २२ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलले आज प्रदर्शन गरेको छ । काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा

सङ्खुवासभा, २२ भदौ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गएको शनिवारदेखि अरुण तेस्रो

माली, २२ भदौ । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ । उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण

काठमाडौँ, २२ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा शुक्रवार जनकपुरधाम उद्योग

फाइल तस्बिर काठमाडौँ, २२ भदौ । प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ

काठमाडौँ, २२ भदौ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ