Logo
समाचार
त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा

काठमाडौँ, १९ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम

बालेनहरुलाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ ।

भारतसँग पराजित, नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ, १९ भदौ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा

नेपालको उत्कृष्ट प्रदर्शन, भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ, १८ भदौ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो

विश्वासको मतको विवाद हेर्दाहेर्दैमा, मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ, १८ भदौ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार

एमाले महासचिवको टोली चीनमा

चीन, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज जनवादी गणतन्त्र चीनको

एसिया कप: भारतसँग नेपालले पहिले ब्याटिङ गर्ने

श्रीलंका, १८ भदौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

काठमाडौँ जिल्ला प्रशासनले भन्यो: राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्‍याउनु

काठमाडौँ, १८ भदौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको

नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अमेरिका, १८ भदौ । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को स्पेसएक्स क्रू-सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा फर्किएका छन् चार सदस्यीय टोली आज बिहान दक्षिणपूर्वी अमेरिकी

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् । भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री