Logo
समाचार
सुडानमा दुई सेनाबीच भिडन्त: १८ तले ऐतिहासिक भवनमा आगलागी

सुडान, १ असोज । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने छ: भण्डारी

काठमाडौँ, १ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन् । हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा

सरकार र चिकित्सक सङ्घबीच छबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ, १ असोज । सरकारी पक्ष र आन्दोलरत नेपाल चिकित्सक सङ्घ पक्षबीच छ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै पक्षका टोलीबीच भएको वार्तामा छ बुँदे सहमति

सभामुख घिमिरेद्वारा तीजको शुभकामना

काठमाडौँ, १ असोज । सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । भाद्र

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ ः उपराष्ट्रपति यादव

काठमाडौँ, १ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र

भारतले आठाैँ पटक जित्याे एसिया कपकाे उपाधि

श्रीलङ्का, ३१ भदौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले

सुन तस्करी प्रकरण: २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३१ भदौ । झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । सुन

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौ, ३१ भदौ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

काठमाडौँ, ३१ भदौ । संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागि सिफारिस भएकामध्ये ३४ जनाको बारेमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको छ । राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४

चिकित्सकसँग वार्ता गर्न वार्ता समिति गठन

काठमाडौँ, ३१ भदौ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा