Logo
समाचार
युक्रेनका रक्षामन्त्री बर्खास्त

युक्रेन, १८ भदौ । युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् । राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका हुन् । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अवरुद्ध ताप्लेजुङ-काठमाडौँ उडान सुचारु

ताप्लेजुङ, १८ भदौ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन ।

सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका ४० लाख विद्यार्थी विद्यालय फर्किए

सिरिया, १८ भदौ । सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् । सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य

बाँदरको परिवार नियोजन गर्नुपर्छ: सभापति राणा

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने टिप्पणी गरेकी छन् । आइतवार समितिको बैठकमा

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै: सतर्कता अपनाउन आग्रह

बैतडी, १७ भदौ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार

कृषि उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउन सकिन्छ: डा.भुसाल

काठमाडौँ, १७ भदौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । आइतवार काठमाडौँमा एक

एसिया कप क्रिकेट: नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

श्रीलङ्का, १७ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र

अमेरिकी सिनेटर र ओलीबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । अमेरिकी सिनेटर क्रिस भान होलेनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटमा होलेनले

आजदेखि ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनमा

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ को सेवालाई तीन ‘शिफ्ट’ मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।