
काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त

काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रोस्टेटको शल्यक्रिया गराइ सैनिक अस्पताल

काठमाडौँ, १६ भदौ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको आर्थिक सहयोग परियोजना

भारत, १६ भदौ । भारतले सूर्यको अध्ययन गर्न आज अन्तरिक्ष यान पठाएको छ । आज बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल-१ यान अन्तरिक्षमा पठाइएको

काठमाडौँ, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी: विशेष

काठमाडौँ, १६ भदौ । हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई

सिङ्गापुर, १६ भदौ । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले

काठमाडौँ, १६ भदौ । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरुवात गरिएको छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् ।

काठमाडौँ, १६ भदौ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको

ललितपुर, १६ भदौ । लगानीकर्ताको सर्तका कारण भूकम्पले क्षतिग्रस्त भएको पुल्चोकस्थित हरिहर भवनको पुनर्निर्माण कार्य अत्तोपत्तो छैन । बेवारिसे बनाइएको राणाकालीन सो दरबार खण्डहर बन्न पुगेको छ । घाँस र