Logo
समाचार
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस्: प्रधानसेनापति

काठमाडौँ, २४ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

काठमाडौँ, २४ भदौ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ: मन्त्री बस्नेत

काठमाडौँ, २४ भदौ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी

मोरक्को भूकम्प: मृतकको सङ्ख्या २ हजार नाघ्यो

मोरक्को, २४ भदौ । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या दुई हजार नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् । गम्भीर रुपमा

निजामती सेवा विधेयक संसद्मा तत्काल नपठाइने

काठमाडौँ, २४ भदौ । संघीय निजामती सेवा विधेयकको मस्यौदा बन्दै गर्दा विधेयकमा राखिएका विभिन्न प्रावधानका विषयमा कर्मचारीवृत्तबाटै बहस, विरोध, विवाद प्रशस्तै भए । यी बहस, विरोध र विवादको मुख्य विषय

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

सर्लाही, २३ भदौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा

मकवानपुर, २३ भदौ । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी

मोरक्को भूकम्प अपडेट: मृत्यु हुनेको संख्या छ सय ३२ पुग्यो

मोरक्को, २३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

अमलेखगञ्ज २३ भदौ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

कास्की, २३ भदौ । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन