Logo
समाचार
सूर्यको अध्ययन गर्न यान पठाउँदै भारत

भारत, १५ भदौ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारत सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका निम्ति तयार भएको

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ: प्रवक्ता सापकोटा

काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

अमेरिका, १५ भदौ । एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन: श्रेष्ठ

काठमाडौँ, १५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

सिन्धुपाल्चोक, १५ भदौ । नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ

कङ्गोमा राष्ट्रसंघ विरोधी प्रदर्शन: ५० जनाको मृत्यु

कङ्गो, १५ भदौ । कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५०  जनाको मृत्यु भएको छन । बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना

हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि

मोनाको, १५ भदौ । अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

कास्की, १५ भदौ । समाजवादी मोर्चा नेपालले शुक्रवार पोखरामा सन्देश सभा आयोजना गर्दैछ । प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले गण्डकीमा सन्देश सभा आयोजना गर्न लागेको हो । पोखरा सभागृहमा हुने सभामा

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ, १५ भदौ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ । निजामती कर्मचारीको अनिवार्य उमेर हद

सुन तस्करीको अनुसन्धान गर्न सिआइबीको टोली भारत गयो

काठमाडौँ १४ भदौ । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार