Logo
समाचार
सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ प्रस्थान

काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ

संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । सोमबार

सुख्खा पहिरोले स्कार्पियो पुरिँदा पाल्पामा तीन जनाको मृत्यु

पाल्पा, १३ भदौ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान डुङ्गासहितको पहिरोले

दुई वटा मेनपावर कम्पनी कारबाहीमा

काठमाडौँ, १३ भदौ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ, १३ भदौ । नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ । छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन ।

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

काठमाडौँ, १३ भदौ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय

सुन तस्करीको अनुसन्धान गर्न सिआइवीका एसएसपी हङकङ जाँदै

काठमाडौँ १२ भदौ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने

एमालेले ‘मै लाऊँ, मै खाऊँ’ जस्तो व्यवहार देखायो: परियार

काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नै नगरी समिति सभापति लिएको गुनासो गरेका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न आदेश

पाकिस्तान, १२ भदौ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक-ए-इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौँ, १२ भदौ । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,