Logo
समाचार
अरुणाचल आफ्नो भूमि मान्दै चीनद्वारा नयाँ नक्सा सार्वजनिक

भारत, १२ भदौ । चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी

पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने

काठमाडौँ, १२ भदौ । शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात

राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौँ: पुन

काठमाडौँ, १२ भदौ । सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा

एसिया कप: नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

पाकिस्तान, १२ भदौ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्ने छ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा

इराकमा तीन जनालाई फाँसी

इराक, १२ भदौ । इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फाँसी दिइएको छ ।

प्रतिनिधिसभाकाे बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ, १२ भदौ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

बेलायतमा प्राविधिक समस्याले एअर ट्राफिक : हजारौँ हवाई यात्रु प्रभावित

बेलायत, १२ भदौ । बेलायतमा एअर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ हवाई यात्रु प्रभावित भएका छन् । उडानहरू रद्द हुने तथा ढिलो गरी सञ्चालन भइरहेका छन् । बेलायतमा एअर

सुन तस्करी प्रकरण ः तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

काठमाडौँ, १२ भदौ । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो

क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौँ, १२ भदौ । नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन सोमवार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको