Logo
समाचार
जिम्बावेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

जिम्बावे, १० भाद्र । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकालका लागि पुन: निर्वाचित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, १० भाद्र । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्को

संसदीय समिति सभापति निर्वाचन: उम्मेदवारी प्रस्ताव दर्ता गरिँदै

काठमाडौँ, १० भाद्र । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुको सभापति छान्न आज उम्मेदवारी प्रस्ताव दर्ता गरिँदैछ । आज सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने

अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिका, १० भाद्र । अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी

निजामती सेवा विधेयक आफू अनुकूल बनाउन कर्मचारी आन्तरिक ‘लबिङ’ मा

काठमाडौँ, १० भदौ । सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा लागेका छन् । सहसचिव, उपसचिव, ट्रेड युनियनकर्मीहरू ऐनको मस्यौदालाई आफू अनुकूल बनाउन लोक

कालो सूचीमा पर्नेको सङ्ख्या दोब्बर

काठमाडौँ, १० भदौ । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९र८०

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसमा नेपालमैत्री महोत्सव सम्पन्न

काठमाडौँ, १० भदौ । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतावासको सहयोगमा एसियाली अध्ययन केन्द्र र महाकाली नाट्य परिषदद्वारा संयुक्तरूपमा भक्तपुरमा नेपालमैत्री महोत्सवको आयोजना गरिएको छ । उक्त महोत्सवमा

सत्ता गठबन्धन बारम्बार संविधान मिचिरहेको छ: खनाल

काठमाडौँ, ९ भाद्र । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा

प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिमा आइतबार उम्मेदवारी प्रस्ताव दर्ता र सोमबार निर्वाचन

काठमाडौँ, ९ भाद्र । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित

फ्रान्समा गर्मीले जनजीवन अस्तव्यस्त

काठमाडौँ, ९ भाद्र । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य