Logo
समाचार
माधव नेपालसँग पनि सीआईबीले लियो बयान

काठमाडौँ, ४ भाद्र । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौँ, ४ भाद्र । समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको

सुन तस्करीको फेरियो शैली

काठमाडौँ, ४ भदौ । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ

कर्मचारीकै गिरोहले यसरी दिए सुन तस्करलाई नागरिकता

काभ्रे, ४ भदौ । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

अस्ट्रेलिया, ३ भाद्र । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १-० गोलले हराएको हो

रुसी अन्तरिक्षयान लुना-२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुस, ३ भाद्र । रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना-२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना-२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत

यात्रुवाहक बसमा आगो लाग्दा बीस जनाको मृत्यु, पन्ध्र घाइते

पाकिस्तान, ३ भाद्र । पाकिस्तानको पञ्जाबमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ: मन्त्री किराती

काठमाडौँ, ३ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको

सदन खुलाउने विषयमा जुटेन सहमति

काठमाडौँ, ३ भाद्र । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको

लद्दाखमा सैनिक सवार ट्रक दुर्घटना: नौ जनाको मृत्यु

भारत, ३ भाद्र । भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार