Logo
समाचार
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने

काठमाडौँ, ६ भदौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ)

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

काठमाडौँ, ५ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा संसदीय दलका नेता राजेन्द्र लिङ्देन साउदी अरब गएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ, ५ भाद्र । प्रतिनिधिसभाको बैठक मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो । सुन

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

काठमाडौँ, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, ५ भाद्र । पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर

सिआइबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौँ, ५ भाद्र । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबी टोलीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन

राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो

काठमाडौँ, ५ भाद्र । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका

युक्रेनी ड्रोनले ध्वस्त पार्‍यो रुसी सुपरसोनिक बमवर्षक विमान

युक्रेन, ५ भाद्र । युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान ध्वस्त भएको छ । सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी-२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू-२२ विमानमा आगो लागेको

बिचौलियासँगको निकटताले कोही जेलमा, केहीको भागाभाग

काठमाडौँ, ५ भदौ । बालुवाटार र सिंहदरबार माफिया र बिचौलियाको घेराबन्दीमा रहेको चर्चा चलिरहँदा कैयौं पूर्व मन्त्री, प्रशासकलगायत सयौं कर्मचारीहरू माफियाकै प्रलोभनमा पर्दा जेलमा बस्न विवश छन् भने कैयौ भागाभाग

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौँ, ४ भाद्र । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यका बाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो