Logo
समाचार
विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखद्वारा निर्देशन

काठमाडौँ, १३ भदौ । सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

पाकिस्तान, १३ भदौ । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश

एसिया कप: पाकिस्तानसँगकाे खेलमा नेपाल पहिला बलिङ गर्दै

पाकिस्तान, १३ भदौ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिला बलिङ गर्ने भएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने

रुसको पिस्कोभ विमानस्थलमा ड्रोन आक्रमण

रुस, १३ भदौ । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत

सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ प्रस्थान

काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ

संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । सोमबार

सुख्खा पहिरोले स्कार्पियो पुरिँदा पाल्पामा तीन जनाको मृत्यु

पाल्पा, १३ भदौ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान डुङ्गासहितको पहिरोले

दुई वटा मेनपावर कम्पनी कारबाहीमा

काठमाडौँ, १३ भदौ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ, १३ भदौ । नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ । छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन ।

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

काठमाडौँ, १३ भदौ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय