Logo
समाचार
रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

साउदी, २७ साउन । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरता दिन लागेको हो । आजको बैठक मध्याह्न साढे

बमले उडाउने धम्कीपछि फ्रान्सको एफिल टावर खाली गराइयो

पेरिस, २८ साउन । फ्रान्सको मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ । बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो । मिडिया रिपोर्टका अनुसार

त्रिविका शिक्षक र कर्मचारीको अतिरिक्त सुविधा कटौती

काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि माओवादी र नेपाली कांग्रेस निकट कर्मचारीले आन्दोलन शुरू गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा करिब १

आँखा पाकेकालाई उडानमा कडाइ

काठमाडौँ, २८ साउन । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन् । आँखा पाक्ने समस्या भएका बिरामीको

सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

पाकिस्तान, २७ साउन । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको

पर्यटन ऐन छिट्टै ल्याइन्छ: मन्त्री किराती

काठमाडौँ, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् । भोजपुर-पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका

राप्रपाले सत्तालाई प्राथमिकतामा राखेको छैन्: लिङदेन

काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ: थापा

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै धर्ना

काठमाडौँ, २७ साउन । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ । शनिवार काठमाडौँको माइतीघरमा भेला भइ संघर्ष समितिले धर्ना दिएको हो ।