Logo
समाचार
सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

पाकिस्तान, २७ साउन । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको

पर्यटन ऐन छिट्टै ल्याइन्छ: मन्त्री किराती

काठमाडौँ, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् । भोजपुर-पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका

राप्रपाले सत्तालाई प्राथमिकतामा राखेको छैन्: लिङदेन

काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ: थापा

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै धर्ना

काठमाडौँ, २७ साउन । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ । शनिवार काठमाडौँको माइतीघरमा भेला भइ संघर्ष समितिले धर्ना दिएको हो ।

भारतमा प्रहरी चढेको गाडी दुर्घटना: ६ जनाको ज्यान गयो

भारत, २७ साउन । भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर

जनमत पार्टी सरकारमा सहभागी हुँदै

फाइल तस्बिर काठमाडौँ, २७ साउन । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,

संसद्‍ अवरोधका कारण नियमित काम कारबाही अगाडि बढाउन सकिएन: सभामुख

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरन्तर संसद्‍ अवरोध हुँदा नियमित कानुन बनाउन नसकिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले

नर्सिङ शिक्षामा कानुनी समस्या, २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौँ, २७ साउन । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत