Logo
समाचार
‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछौँ’ 

भारत, २५ साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छन् । भारतीय संसदमा बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

कास्की, २५ साउन । बिजनेस नभएपछि आज दिउँसो १:०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक

कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ: सिंह

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड शीतलनिवास

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेस सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम

गण्डकी प्रदेशसभा बैठक बस्दै

कास्की, २५ साउन । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका

विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ

काठमाडौँ, २५ साउन । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन ।

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

इक्वेडर, २५ साउन । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ । राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् ।

पाकिस्तानको संसद विघटन

पाकिस्तान, २५ साउन । पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानी तल्लो सदन विघटन गरेका छन् । राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार मध्यरातबाट लागू