Logo
समाचार
रोनाल्डोको पेनाल्टी गोलमा अल नासर च्याम्पियन्स कपको फाइनलमा

काठमाडौँ, २५ साउन । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १-० ले हराउँदै अल नासर फाइनलमा

प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?

काठमाडौँ, २५ साउन । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए । उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए । आफ्नो विवरण खुल्ने कागजात

विदेश मोहले ठगिने बढे

काठमाडौँ, २५ साउन । प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस

महात्मा गान्धीका पनाति पक्राउ

मुम्बई, २५ साउन (एएनआई) । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधवार बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना

त्रिभुवन आर्मीले खेल्याे दिल्ली एफसीसँग बराबरी

भारत, २४ साउन । त्रिभुवन आर्मी क्लबले भारतको ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । बुधवार आसामको साई मैदानमा भएको खेलमा आर्मीले दिल्लीसँग १-१ गोलको बराबरी खेलेको

स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु: रास्वपा

काठमाडौँ, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।

पाकिस्तानी संसद विघटन गरी अन्तरिम सरकार गठनको तयारी

पाकिस्तान, २४ साउन । पाकिस्तानको संसद बुधबार विघटन हुने भएको छ । संसदको विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन

महाधिवेशनको यात्रामा माओवादी

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौँ, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा अवरोध गरेको एमालेले राष्ट्रियसभा बैठक पनि नियमति कार्यसूचीमा प्रवेश गर्न दिएन

मकवानपुर पहिरो अपडेट: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर, २४ साउन । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर