
क्यानडा, ७ साउन । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागलाई उद्धृत

काठमाडौँ, ७ साउन । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै

कम्बोडिया, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका अध्यक्ष ओली र

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक

काठमाडौँ, ७ साउन । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको

भारत, ६ साउन । पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस

सुनसरी, ६ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् । यसअघि विराटनगर विमानस्थलमा

सुनसरी, ६ साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गएराति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा रहेका चार जनामध्ये

न्युजिल्याण्ड, ६ साउन । फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३-० ले पराजित भएको हो

अमेरिका, ६ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को