Logo
समाचार
भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका पाँच नेता भारत प्रस्थान

काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा

महिला विश्वकप फुटवल: नेदरल्यान्ड्ससँग पोर्चुगल पराजित

न्युजिल्यान्ड, ७ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा नेदरल्यान्ड्सले पोर्चुगललाई हराएको छ । आज न्युजिल्यान्डको फर्सिथ बार स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १-० गोलले हराएको हो । नेदरल्यान्ड्सका

प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा

इटाली, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

काठमाडौँ, ७ साउन । नेकपा (एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य नेपाल भ्रमणमा

काठमाडौँ, ७ साउन । चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । उनको नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक

नयाँ वैचारिक आन्दोलनमा नलागेसम्म सदस्यता वृद्धि हुँदैन: केसी

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ वैचारिक आन्दोलनमा नलागेसम्म सदस्यता वृद्धि नहुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यातालिकामा घरघरमा

क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा

क्यानडा, ७ साउन । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागलाई उद्धृत

सबै कम्युनिष्ट एकै ठाउँ आउनुपर्छ: गौतम

काठमाडौँ, ७ साउन । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

कम्बोडिया, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका अध्यक्ष ओली र